Home (आवरण पृष्ठ) |Contact (सम्पर्क)

जरुरी सूचना

बीमा समितिले उच्च माध्यमिक बिद्यालय तथा प्रबीणता प्रमाणपत्र तह स्तरीय बीमा सम्बन्धी बक्तुत्वकला प्रतियोगिता आयोजना गर्दैछ । इच्छुक उच्च मा. बि. तथा कलेजहरुले यहि २०६५ असोज ३ गते भित्र आ आफ्नो उ‌.मा.बि. तथा कलेजहरुको सिफारिस सहित बीमा समितिको कार्यालय चाबहिलमा सम्पर्क राख्नु हुन अनुरोध छ । सहभागीहरुले बीमा सम्बन्धी बिभिन्न सात बिषयहरु मध्ये कुनै एक बिषयमा गोला प्रथा द्वारा छनोट गरी बोल्नु पर्नेछ । सिफारिस पत्र फ्याक्स मार्फत पनि स्वीकार गरिनेछ । सम्पर्क . बीमा समिति चाबहिल काठमाण्डु फोन ४८१०८१८ ४८१०९८९ ४८११०५७ निशुल्क फोन न‌ं. १६६००१५६७८९ फ्याक्स ४८१०४९०
Home
आवरण पृष्ठ
About Us
हाम्रो बारे
Human Resources
मानब साधन
Sectoral Institutions
क्षेत्रगत संस्थाहरु
Laws
कानून
Training
तालिम
Libraries
पुस्तकालय
FAQ
प्राय: सोधिने प्रश्नहरु
  • Notice
    सूचना
  • Contact Us
    सम्पर्क
  • News and Views
    बीमा समाचार र बिचार
  • Statistics
    तथ्यांक
  • Citizen Charter
    नागरिक बडापत्र
  • Insurance in Plan
    योजनामा बीमा
  • Site Map
    साइट म्याप
  • Feedback
    तपाईको प्रतिक्रिया
  • Frequently Asked Question
    प्राय: सोधिने प्रश्नहरु
  • Related Links
    सम्बन्धित वेभ साइटहरु
  • Location of Beema Samiti
    बीमा समितिको नक्सा
  • Downloads
    डाउन्लोड
Home » Libraries » Annual Programme

Annual Programme

|

बार्षिक कार्यक्रम

This is the annual programme.

Download
Annual Programme

 

This is the annual programme in nepali.

डाउन्लोड
बार्षिक कार्यक्रम

Copyright © , Beema Samiti. All rights reserved.