Toll Free No: 1660-01-56789
Email:
Thursday, 09th September 2010
 
Citizen Charter   नागरिक बडापत्र

Citizen charter is published for the general public in order to inform how Beema Samiti works as a regulatory authority. Who and which departments are responsible for which task in what cost and time is mentioned in Citizen Charter. The charter is a public commitment of Samiti to accomplish job timely and accountably.

बीमा नियमनकारी निकायको रुपमा समितिले कसरी कार्य गर्दछ भन्ने जानकारी सर्बसाधारणलाइ प्रदान गर्नको लागि नागरिक बडापत्र प्रकाशित गरिन्छ । कुन बिभाग र कुन ब्यक्ति के कामका लागि जिम्मेवार छन् र उक्त कार्यको लागि कति लागत र समय लाग्दछ भन्ने जानकारी नागरिक बडापत्रमा उल्लेख हुन्छ । बडापत्र समितिले समयमा र जिम्मेवारीपूर्वक कार्य गर्नका लागि गरिएको एउटा सार्वजनिक प्रतिवद्धता हो ।

  नागरिक बडापत्र