We urge all general public, stakeholders, experts and professionals to comment, advise and suggest on the Initial Draft of the Proposed Insurance Act, 2009 to make it more approprate and addressive.
Note: Only Nepali version of the draft has been placed on the menu of Initial Draft of the Proposed Insurance Act, 2009, right side of site. |
|
प्रस्तावित बीमा ऐन, २०६६ को प्रारम्भिक मस्यौदा उपर राय, सुझाव, तथा प्रतिक्रिया ब्यक्त गरी बीमा ऐनलाई थप समयानुकूल तथा उपयुक्त बनाउन सहयोग गरिदिनु हुन समस्त सर्वसाधारण, सरोकारवाला, बिज्ञ तथा पेशाकर्मीहरुलाई अनुरोध गरिन्छ ।
पुनश्च: प्रस्तावित बीमा ऐन, २०६६ को प्रारम्भिक मस्यौदाको नेपाली संस्करण मात्र यस साइटको बायाँ पट्टी प्रस्तावित बीमा ऐन, २०६६ को प्रारम्भिक मस्यौदा शिर्षकको मेन्युमा राखिएको छ । |