बीमा नियमावली ,२०४९ को नियम १३ बमोजिम दाबी भुक्तानी गर्दा संलग्न प्रमाणित प्रति बमोजिमको दाबी फछयौट पुर्जा
दाबी फछयौट पुर्जा
बीमा नियमावली ,२०४९ को नियम ३१ मा भएको ब्यवस्था बमोजिमको प्रक्रिया अनुरुप जीवन बीमा ब्यबसाय गर्ने बिमकले जारी गर्ने भुक्तानी पुर्जी मिति २०६७ माघ १ गते देखी लागु हुने गरि
दाबी भुक्तानी पुर्जी डीस्चार्ज भाउचर