Frequently Asked Question

प्राय: सोधिने प्रश्नहरु

What is Insurance Board?

बीमा समिति भनेको के हो ?

Insurance Board is a line agency of Nepal Government, established to regularize, systematize and developबीमा क्षेत्रलाई बिकसित, ब्यवस्थित, नियमित तथा नियन्त्रित गर्नका लागि बीमा ऐन २०४९ अनुसार स्थापित नेपाल सरकारको यौटा कार्यान्वय इकाई नै बीमा समिति हो, जो एक स्वायत्त संस्था हो ।

What does the Insurance Board do?

बीमा समिति के काम गर्छ ?

It issues, renews, dismisses the liscences of insurance companies, insurance surveyors and insurance agents and supervise them.यसले बीला कम्पनी, बीमा सर्भेयर र बीमा एजेण्टको लाइसैन्स जारी गर्ने, नबीकरण गर्ने, रद्ध गर्ने तथा तिनीहरुलाई नियमन गर्ने गर्छ । यसले नेपाल सरकारलाई बीमा सम्बन्धि सल्लाह दिने काम गर्छ ।

Where is Insurance Board?

बीमा समिति कहाँ छ ?

It lies in Gopikrishna Nagar, Chabahil, Kathmanduयो गोपीकृष्ण नगर, चाबहिल, काठमाडौंमा छ ।

Which is the line ministry of Insurance Board?

बीमा समितिको तालुक मन्त्रालय कुन हो?

Ministry of Financeअर्थ मन्त्रालय

When was Insurance Board established?

बीमा समिति कहिले स्थापना भएको हो ?

In 1992 A.D.बि सं २०४९ मा

What is Life Insurance?

जीबन बीमा भनेको के हो ?

Life Insurance means ..जीबन बीमा भनेको ..

What is Non Life Insurance?

निर्जीबन बीमा भनेको के हो ?

Non Life Insurance means ..निर्जीबन बीमा भनेको ..

How many insurance companies are there in Nepal?

नेपालमा कतिवटा बीमा कम्पनीहरु छन् ?

There are 21 insurance companies in Nepal.नेपालमा जम्मा २१ वटा बीमा कम्पनीहरु छन् ।

Who does provide the data regarding insurance and insurance industry?

बीमा तथा बीमा उद्योग सम्बन्धित तथ्यांक कस्ले सर्बसाधरणलाई उपलब्ध गराँउछ ?

Insurance Boardबीमा समिति

What is insurance agent?

बीमा अभिकर्ता भनेको के हो ?

The agent who works on behalf of insurance company.बीमा कम्पनीको तर्फबाट काम गर्ने अभिकर्ता हो ।

What is insurance surveyor?

बीमा सर्भेयर भनेको के हो ?

Loss assessor if any loss occured due to insured cause.बीमा गरिएको कारणले कुनै क्षति भएमा सो को मूल्यांकनकर्ता हो ।

Who is acturary?

बीमांकी भनेको को हो ?

A person holding degree of Graduation in Actuarial science.बीमांकीय बिज्ञानमा स्नातक गरेको ब्यक्ति हो ।

What is acturial science?

बीमांकीय बिज्ञान भनेको के हो ?

A highly technical and professional course of liability assessment.दायित्व मूल्यांकन सम्बन्धि उच्च प्राबिधिक तथा ब्याबसायिक बिषय

Who are the loss assessors?

दाबी मूल्यांकनकर्ताहरु को हुन् ?

Who assesses the loss occurred due to insured cause.बीमा गरिएको कारणले भएको क्षेतिको मूल्यांकनकर्ता

Where can a victim appeal when he is refused to imdenify by an insured?

बीमकले दाबी बापतको रकम नतिरेमा कहाँ उजुरी गर्ने ?

In Insurance Boardबीमा समितिमा

Where can an insuance company appeal when she is claimed by doubtful loss?

बीमा कम्पनीलाई गलत दाबी गरी भुक्तानी माग्न खोजिएको लागेमा कहाँ उजुरी गर्ने ?

In Insurance Boardबीमा समितिमा