Constitution of the Board

|

समितिको गठन

The Board is constituted under the Insurance Act, 1992, article 3. The form of the board is as under.बीमा समितिको गठन बीमा ऐन २०४९ को दफा ३ अन्तर्गत हुने गर्दछ । संचालक समितिको स्वरुप यस प्रकार छ ।
A person nominated or designated by Nepal GovernmentChairmanनेपाल सरकारले नियुक्त गरेको वा तोकेको व्यक्तिअध्यक्ष
Representative, Ministry of Law, Justice and Parlimentary AffairsMemberप्रतिनिधि, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयसदस्य
Representative, Ministry of FinanceMemberप्रतिनिधि, अर्थ मन्त्रालयसदस्य
A person nominated by Nepal Government from among the person having the special knowledge in the Insurance BusinessMemberबीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना व्यक्तिसदस्य
A person nominated by Nepal Government from among the insured Member बीमितहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना व्यक्तिसदस्य
Nepal Government may make alteration of the member of the Board by publishing a notification in the Nepal Gazette, if it deems necessary. The tenure of the nominated members of the Board shall be four years. They may be re-nominated up to twice after the expiry of their tenure.नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सदस्यहरुको हेरफेर गर्न सक्नेछ । मनोनितहरुको कार्यवधि चार वर्षको हुनेछ । सदस्यहरुलाई पुन: दुई पल्टसम्म मनोनित गर्न सकिनेछ ।