बीमा एन २०४९ अनुसार स्थापित बीमा नियमनकारी निकाय बीमा समितिमा दर्ता नभै कसैले बीमा ब्यवसाय गरेको छ भने त्यो गैरकानूनी ब्यवसाय हो । त्यस्ता बीमा कम्पनीसंग गरेको बीमाको दाबी प्राप्त नभएमा सो को सुनुवाइ बीमा समितिमा हुनेछैन । त्यसैले बीमा समितिमा दर्ता भएका बीमकहरुसंग मात्र बीमा गर्नुहोस् ।